देश/प्रदेश « Khabarhub

गौ हत्याबारे छानविन गर्न गृहमन्त्रालयको टोली दैलेखमा 

काठमाडौं– सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नुका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग कुराकानी गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिए…