Live on
Your Voice, Your Power
वीरेन्द्रनगर– छाडा चौपायाको व्यवस्थापन गर्ने भनेर बाँकेको नेपालगन्जबाट ल्याइएका गाईलाई सुर्खेत पुर्याएर मार्ने गरिएको विषय सार्वजनिक भएको छ । नेपालगञ्जबाट ट्रकमा हालेर ल्याइएका गाईलाई सुर्खेतको वीरगन्द्रनगर–९ स्थित कटकुवा जंगलमा ल्याएर मार्ने गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयका अनुसार ट्रकमा हालेर ल्याइएका गाईलाई भिरबाट खसालेर मार्ने गरिन्छ । स्थानीयहरुको खबरपछि प्रहरीको टोलीले पनि कटुवा जंगल…