Live on
Your Voice, Your Power
तनहुँ– तनहुको गुणादीमा सोमबार भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ ख ८४१० नम्बरको बस र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार पोखराका सन्दीप कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी सिर्जना राउत घाइते भएकी छिन् । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको…