Live on
Your Voice, Your Power
काठमाडौँ– रंगहरुको पर्व फागू विहीबारबाट विधिवत रुपमा शुरु भएको छ । काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व वसन्तपुरमा चिर ठड्याएपछि शुरु भएको हो। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुआत भएको मानिन्छ । फागु शुक्ल अष्टमीका दिन शुरु हुने…