Live on
Your Voice, Your Power
महोत्तरी– सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले सोमबार दुई जनालाई कारागारा चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई रु एक लाख धरौटीमा छाडेको जिल्ला प्रहरी…