देश/प्रदेश « Khabarhub

सदर चिडियाखानामा परिवर्तन– जनावरका लागि आधुनिक घर बन्दै

काठमाडौं– जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न  आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण भइरहेको छ । आगामी एक महीनामा निर्माणको काम सम्पन्न गरी…