Live on
Your Voice, Your Power
काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत वर्ष पुसमा सम्पन्न नपा कार्यापालिका बैठकले उक्त निर्णय गरेको थियो । कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकलका खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको नपाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार चालू आर्थिक…