Live on
Your Voice, Your Power
काठमाडौँ- दमक, झापामा ३ सय ८४ रोपनी ८ आना सरकारी जग्गा निजी बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारीसमेत १ सय ८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत १८७ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले स्वबासी प्रक्रियाबाट सरकारी…