देश/प्रदेश « Khabarhub

भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग !

काठमाडौं– सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा शिवसताक्षी नगरपालिका बस्ने २१ वर्षीया अविवाहित युवतीले सन्तानको जन्म दिएपछि यो घटना सोसल मिडियामा उछालिएको हो । ती युवतीले आफ्नै छिमेकी ७९ वर्षीय वृद्धलाई बच्चाको बुवाका रुपमा खुलाएकी छिन् । युवती मानसिकरुपले बिरामी छिन् । उनका अभिभावकले बताएअनुसार उनलाई निरन्तर औषधी खुवाइएको छ । तर,…