Live on
Your Voice, Your Power
काठमाडौं- बाँकेको नरैनापुर गाउँपालिका-५ मटेहिया गाउँ बस्ने ४८ वर्षीय बाबुराम यादवको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो । त्यसै गरी, ललितपुरको गोदावरी नगरपालिका-११ प्याङगाउँ बस्ने ४५ वर्षीय पुष्प महर्जनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।…