देश/प्रदेश « Khabarhub

कोशीमा सडक दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान

धरान- दैनिकजसो बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबैलाई साथमा लिएर आधारभूत तहसम्म अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका हुन्। पुस देखि चैतसम्म सञ्चालन हुने अभियानमा यातायात मजदुर तथा सडक प्रयोगकर्तालाई सडकमा यात्रा गर्दा…