देश/प्रदेश Archives | Page 252 of 2038 | Khabarhub Khabarhub

बिलबीजक नभएको एक करोड ८९ लाख बराबरका सामान बरामद

वीरगञ्ज– पर्सा प्रहरीले बिलबीजक नभएको एक करोड  ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले…