देश/प्रदेश Archives | Page 284 of 2037 | Khabarhub Khabarhub

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा

काठमाडौं । राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ । बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरू भएको छ त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष…