देश/प्रदेश « Khabarhub

पाँच महिनाअघि गाडिएको शव उत्खनन् गरी घर ल्याएपछि…

दोलखा- जिल्लाको बैतेश्वर गाउँपालिका १ गरिमुदीमा अनौठो घटना भएको छ ।  स्थानीय जालान्धार पाख्रिनले पाँच महिना अगाडि अन्त्यष्टी गरिएको आफ्नी आमाको शव उत्खनन गरेर घरमा ल्याएपछि छिमेकीहरु नै अचम्ममा परेका छन् । स्थानीयहरूको अनुसार, जालान्धारले आमालाई आफ्नै आँखाले बिहान बेलुकी देख्ने स्थानमा राखेर पुनः दाहसंस्कार गर्ने योजना बनाएर शव कंकाललाई घरमा फिर्ता ल्याएको पाइएको हो…