देश/प्रदेश Archives | Page 333 of 2030 | Khabarhub Khabarhub

शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षाबिना देश विकासको कल्पना गर्न नसकिने बताएका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविको आज ६९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शिक्षा गुणस्तरीय भएमा मात्रै मुलुकले कोल्टे फेर्ने बताए। पछिल्लो समय सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यामबाट पठन–पाठन थालिएकाले निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याउन थालेको मुख्यमन्त्री चौधरीले बताए । उनले…