देश/प्रदेश « Khabarhub

धामी हेर्न आएका समूहको कुटाइबाट १ जनाको मृत्यु   

काठमाडौं– पाँचथरमा धामी झाँक्री हेर्न आएका समूहको कुटपिटबाट १ जनाको मृत्यु भएको छ । ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो । फिदिम नगरपालिका– १४ मा बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका दिनेशकुमारको सामूहिक कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले खबरहबलाई…