देश/प्रदेश Archives | Page 350 of 1749 | Khabarhub Khabarhub

गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु

रेसुंगा– गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।  नेपाली आफ्ना छोरीहरूसँग स्थानीय  ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्  । करिब दुई सय मिटर तल खसेकी…