देश/प्रदेश Archives | Page 396 of 1758 | Khabarhub Khabarhub

युक्रेनको जवाफी कारबाही सफल नभएको पुटिनको दाबी

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दाबी गरेका छन् । युक्रेनले पश्चिमा हतियारको भण्डार र आफ्नो आक्रामक सेनाको निर्माणपछि आफ्नो बहुप्रतीक्षित लडाई सुरु गरेको थियो । “सबै शत्रुले हाम्रो प्रतिरक्षालाई तोड्ने प्रयास गर्छन् । आक्रमण सुरु भएदेखि नै उनीहरू सफल भएका छैनन्…