देश/प्रदेश « Khabarhub

मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गरिने

काठमाडौं— सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा सोमबार भएको वार्तामा अनुचित लेनदेन मिटरब्याजबारे जाँचबुझ गर्न आयोग गठन गर्ने लगायत चार बुँदे सहमति भएको हो । सहमति अनुसार सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ गरि कारबाही सिफारिस गर्न आयोग गठन गर्ने छ । उक्त आयोगले तीन महिना भित्रमा सरकारसमक्ष प्रतिवेदन…