देश/प्रदेश « Khabarhub

शैक्षिक सत्र सुरु हुनु अगावै मुगुमा पुगे पाठ्यपुस्तक

मुगु - सधै जसो पाठय पुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीले यो पटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन्। शैक्षिक सत्र सुरु हुन एक साता अगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछि मुगाली विद्यार्थीले हातमा पुस्तक सहित कक्षामा प्रवेश गर्ने भएका हुन्। विगतका वर्षमा विद्यार्थीले वार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउदा अधुरो पढाइमै परीक्षा दिँदै आएका…