देश/प्रदेश « Khabarhub

सवारी दुर्घटनापछि फरार चालक पक्राउ

काठमाडौं- काठमाडौंको शंखरापुरमा सवारी दुर्घटना गराएर फरार भएका चालक सवारी साधन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुरका ४५ वर्षीय जयनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बुधबार चाबहिलबाट पक्राउ गरेको हो । गत सोमबार उनले चलाएको अल्फाबेट नम्बर नखुलेको सेतो रंगको कारले ओखलढुङ्गा चम्पादेवी घर भइ…