Live on
Your Voice, Your Power
दोहा – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को (२०२३–०२५) को लागि सचिव पदमा कतार निवासी होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वको देश कतारमा करिब साढे दुई दशकदेखि रोजगार तथा व्यवसाय गर्दै आइरहेका उनले ूसुरक्षित वैदेशिक रोजगार र सामूहिक एकता, नयाँ ऊर्जा सहित एनआरएनएमा मेरो उम्मेदवारीताू भन्ने नारा सहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्…