देश/प्रदेश Archives | Page 532 of 2020 | Khabarhub Khabarhub

टिभिएसको विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक

काठमाडौँ- टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक गरेको छ । मंगलबार सुरु भएको नाडा अटो शोमा टिभिएसले विद्युतीय स्कुटर सार्वजनिक गरेको हो । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरूको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै शहरी दैनिकीमा गेम चेन्जरको रूपमा स्थापित हुने कम्पनीको विश्वास…