देश/प्रदेश « Khabarhub

भूकम्पपीडितका लागि शान्ति समाजद्वारा राहत सामग्री प्रदान

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले जाजरकोट भूकम्पपीडितका लागि रु एक लाख १५ हजारको १०० थान ब्ल्याङ्केट सहयोग गरेको छ । शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाही र आजीवन सदस्य गोविन्द दाहालसहितको टोलीले जाजरकोटस्थित विपद् व्यवस्थापन आपुर्ति समितिलाई न्यानो कपडा हस्तान्तरण गरेको हो । यसैगरी शान्ति समाजले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं…