देश/प्रदेश « Khabarhub

सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक कार्कीकी छोरीलाई सहयोग

काठमाडौं – सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्किलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ । उग्रचण्डी बोर्डिङ स्कुल नाला कोभ्रेमा कक्षा ७ मा अध्धयनरत १३ वर्षीया कार्कीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपालले संयुक्त रुपमा सहयोग…