देश/प्रदेश « Khabarhub

स्यस्य : समाज यलको कार्यशाला सम्पन्न

काठमाडौं– स्यस्य : समाज यलको आयोजनामा स्यस्यः संवाद एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाले गत शनिबार र आइतबार ललितपुरको झरुवाराशीमा गोष्ठी आयोजना गरेको हो । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपती केदारभक्त माथेमा, पूर्वमन्त्री ओमकार श्रेष्ठ, ऋद्धिबाबा प्रधान, पूर्वराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, संस्कृतिविद्…