देश/प्रदेश « Khabarhub

राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका छौँ : सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३ सयभन्दा बढी परिवारलाई पुग्ने राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जनाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै सभापति लामिछानेले ३ सयभन्दा धेरै परिवारलाई पुग्ने राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् । राहतका सामग्री अब जिल्ला प्रशासन कार्यालय जाजरकोटद्वारा वितरण गरिने…