देश/प्रदेश Archives | Page 573 of 1944 | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

काठमाडौँ- ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएकाले आजै आदेश आउने भएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार…