देश/प्रदेश « Khabarhub

अत्तरियामा बस दुर्घटना, तीन जना घाइते

धनगढी– कैलालीको अत्तरियामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढीबाट जोगबुढाका लागि छुटेको बस आज अत्तरियामा दुर्घटना भएको हो। धनगढीबाट जोगबुढाका लागि छुटेको शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। जोगबुढाका हरिश भट्टराईले चलाएको बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो ।…