Live on
Your Voice, Your Power
काठमाडौँ – सशस्त्र प्रहरी बलले मातातिर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा ‘सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लो’मा कोर्ष सञ्चालन गरेको छ । आजदेखि उक्त कार्यक्रम सञ्चालन भएको हो । शैक्षिक कार्यक्रम प्रारम्भ भएको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिक्षा प्राप्त गरेपछि दीक्षित समूहले सङ्गठनको अवधारणाअनुसार सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व सङ्कलन…