Live on
Your Voice, Your Power
काठमाडौँ- सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले नियोजित रुपमा कम्पनीलाई बदनाम गर्न खोजेको आरोप लगाएको छ । एयरले विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीहरुलाई विभिन्न बहानामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने र यस व्यवसायमा आबद्ध व्यवसायीहरुको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले पटक पटक बिनाकारण दुख दिदै आएकोमा…