देश/प्रदेश « Khabarhub

मृत्युको अन्तिम क्षणमा पुगेको मानिसलाई किन तुलसीको मठ नजिक लगेर राखिन्छ ?

गाउँ होस् वा सहर अधिकांश घरमा मठ वा गमलामा तुलसी रोप्ने गरेको पाइन्छ । औषधीय गुणले भरिपूर्ण तुलसीको बिरुवालाई सनातन हिन्दु धर्मावलम्बीहरू भगवानको प्रतीकको रूपमा पूजा गर्दछन् । धार्मिक तथा वास्तु, ज्योतिष शास्त्र अनुसार घरमा तुलसीको बिरुवा हुनु वा रोप्नु अत्यन्त शुभ मानिन्छ । हिन्दु धर्ममा हरेक धार्मिक कार्यमा तुलसीको उपयोग गरिन्छ । विशेष गरी…