देश/प्रदेश Archives | Page 613 of 2027 | Khabarhub Khabarhub

जुवातास खलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने दीपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान…