देश/प्रदेश Archives | Page 641 of 2052 | Khabarhub Khabarhub

गण्डकीमा दूध, मासु र अण्डा उत्पादनमा गिरावट

गण्डकी– गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो ।  आव २०७८-७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब…