देश/प्रदेश Archives | Page 668 of 2055 | Khabarhub Khabarhub

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

चितवन– पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका- ५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहानदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन…