Live on
Your Voice, Your Power
काठमाडौँ– ललित निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदै छ । सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई आज अदालतमा उपस्थित गराइन लागिएको हो । हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरूको मुद्दा हेर्न…