Live on
Your Voice, Your Power
धुलिखेल- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ । अभियानका क्रममा हाल धारा जडान, ट्याङ्की निर्माण, डिप बोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए । सिनागालस्थित अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्रसहित करिब एक सय घरमा स्वच्छ खानेपानी पुर्याउन अभियान थालिएको उनले बताए…