देश/प्रदेश Archives | Page 788 of 2046 | Khabarhub Khabarhub

नवलपुरको सामुदायिक वनमा चितुवा मृत फेला

काठमाडौँ- नवलपुरको एक सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । शरीरको अंग काटिएको अवस्थामा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । देवचुली नगरपालिका– ९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो । चारवटै खुट्टा र बंगारा काटिएको अवस्थामा वयस्क भाले चितुवा मृत फेला परेको छ । खुरसहितका चारवटै खुट्टा…