देश/प्रदेश « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ- धनकुटा र झापाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार चौकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित साँगुरीगढी गाउँपालिका ६ सिमसुवा बस्ने २३ वर्षीय सनम लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका १०…