देश/प्रदेश Archives | Page 875 of 1944 | Khabarhub Khabarhub

बाढीका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध

काठमाडौँ- त्रिभुवन राजपथअन्तर्गत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रिनुका साथै पानीको सतह बढेकाले दुबै तर्फका यात्रुवाहक सवारी साधन बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट…