Live on
Your Voice, Your Power
दाङ- दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका-१४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा.१ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १४ वर्षीय बिनोद चौधरीको मृत्यु भएको हाे । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल…