देश/प्रदेश « Khabarhub

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि मूल्य पाउन थाल्यो अण्डाले

चितवन– अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि संगठीत भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) दुई सय ४० हाराहारीमा झरेको थियो । विसं २०७९ असोज २९ गते पहिलो भेला…