Live on
Your Voice, Your Power
काठमाडाैँ- नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यापार प्रवद्र्धन तथा लगानीको वातावरण निर्माण गर्न राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याललाई आज भेटेर कोरियाबाट नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् । अध्यक्ष मल्लले इपिएस भाषा परीक्षामार्फत नेपालबाट ७७ हजार नेपाली युवा दक्षिण…