Live on
Your Voice, Your Power
काठमाडौँ- पोखरामा आफैँलाई आगो लगाउन खोज्दा दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका १३ काहुँखोलामा आफैँलाई आगो लगाउन खोज्दा ४३ वर्षीय कृष्णबहादुर क्षेत्री घाइते भएका हुन् । उनलाई बचाउन जाँदा उनकी घरबेटी सङ्गीता सापकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनले के कारणले आफैँलाई…