देश/प्रदेश « Khabarhub

‘अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय आयोग बनाउनुपर्छ’

काठमाडौँ : अर्थविद् डा.गोविन्द नेपालले आर्थिक संकट चुलिएका बेला सरकारले यसको समाधानका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.गोविन्द नेपालले हरेक क्षेत्रमा आर्थिक मन्दी लागेका बेला यसको दीर्घकालीन समस्या समाधान गर्न सरकारले तत्कालै उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका हुन् । देशमा रहेका हरेक क्षेत्रका आर्थिक समस्या बुझेर त्यसको दस्तावेजीकरण…