देश/प्रदेश Archives | Page 984 of 2054 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा थपिए ७४ जना कोरोना संक्रमित 

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको थियो । बितेको २४ घण्टामा १६०…