धर्म / संस्कृति Archives | Page 158 of 265 | Khabarhub Khabarhub

बिहीबार गर्न नहुने पाँच काम

काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ। शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको छ। बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्य हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन। बिहीबारलाई धार्मिक दिन मानिन्छ। ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन…