धर्म / संस्कृति Archives | Page 198 of 232 | Khabarhub Khabarhub

कहाँ गायव भए महाभारतको युद्धमा मारिएकाको शव ?

हिन्दु धर्ममा महाभारतको निकै महत्व छ । महाभारत के हो भन्ने कुुरा त धेरैलाई थाहा नै हुनुपर्छ । महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो । शास्त्रमा उल्लेख भएअनुसार, महाभारतको युद्धमा लाखौं महान वीर योद्धाहरुले आफ्नो ज्यानको आहुति दिएका थिए । महाभारतको युद्धमा कुरुक्षेत्रको पूरा धर्ती नै रक्तरञ्जित भएको थियो । तर महाभारतको युद्धमा मारिएका त्यति…