Live on
Your Voice, Your Power
महान राजनीतिज्ञ मानिने आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा मनुष्यको जीवनमा उपयोगी नीतिको वर्णन गरेका छन् । उनले एक श्लोकको माध्यमबाट व्यक्ति कसरी र कुन स्थितीमा नष्ट हुन्छन् त्यसबारे चर्चा गरेका छन् । साथै उनले त्यस्ता ब्यक्तिको बारेमा पनि चर्चा गरेका छन् जो सर्पभन्दा खतरनाक हुन्छन् । आज हामी चाणक्यका तिनै नीतिबारे चर्चा गर्नेछौ : दुराचारी…