Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ । यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ । धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी भएका…